७ आश्विन २०८१ सोमबार
image/svg+xml

राजनीतिमा ७० वर्षे हद

अहिलेसम्मको स्थिति हेर्दा वृद्ध नेताहरूले आफूलाई राजकाजबाट सहजै बाहिर निकालेर आरामको जिन्दगी बिताउने सोच राखेको देखिएन। बरु सक्रिय राजनीति छाडेको स्थितिमा आउन सक्ने एकांकीपन र स्रोतसाधनको अभावले तिनलाई सत्तामै अडिइरहन बाध्य पारेको देखिन्छ।

देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ ।

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

पार्टीको आन्तरिक लोकतन्त्र

लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ।

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

‘सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’

कांग्रेस महाधिवेशन: संकल्पविपरीत युवा नेता

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जाजनक पराजय भोगेपछि पार्टीलाई बदल्छौं, हामी पनि बदलिन्छौं भनी सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका सात भाइ युवा नेता महाधिवेशनको मुखमा आउँदा छिन्नभिन्न अवस्थामा देखा परेका छन् ।

विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

एमसिसी: मुलुक हल्लाउने परियोजना

राजनीतिक खपतका लागि एमसिसीलाई प्रयोग गर्ने प्रवृत्तिका कारण आम जनतामा समेत यो परियोजना पूर्वाधारका लागि नभई अमेरिकी सेना भित्र्याउने षड्यन्त्र भएको भान परेको छ।

नगर सभापतिमा तीनजनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छ । वडाबाट नेतृत्व चयन भईसकेको छ । क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ । नगरको सभापति बन्ने धुनमा दुई वडाध्यक्षले उम्मेदवारीको घोषणा गरेका छन् ।

कांग्रेस महाधिवेशन : दोस्रो बन्ने रणनीति

संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका छन्।

काँग्रेस अधिवेशन : जुम्लाका अधिकांस वडा युवाको काँधमा

नेपाली काँग्रेस जुम्लाले जिल्लाका कुल ६० वटा वडामध्ये अधिकांस वडाको नेतृत्व युवालाई सुम्पेको छ। पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्