६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

मोरङमा कोइराला समूहको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित

गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेपनि सम्भव नहुँदा बिहीबार निर्वाचन समितिले सूचना टाँस गरेर अर्को सूचना नभएसम्म निर्वाचन हुन नसक्ने जनाएको छ।

प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिन्छुः घिमिरे

उनले पार्टीमा आफूले नेतृत्वदायी भूमिका खोजेको तर, केन्द्रमा सभापति वा महामन्त्रीको पद पाउने संभावना नभएका कारण प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिए ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को मतदान स्थगित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुँदै गरेको मतदान एक्कासी स्थगित भएको छ।

बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधि सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो।

कांग्रेसमा झन् कसिलो बन्दै गुट

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

दाङका ३ पूर्व जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेसका पूर्व सभापति बिरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल ओली पराजित भएका हुन्।

कांग्रेस महाधिवेशनले उब्जाएको प्रतिशोध : ‘आगामी चुनावमा खतरा’

एकले अर्कालाई निषेधै गरेर अगाडी बढ्ने योजना मुताबिक अधिवेशनमा होमिएका संस्थापन र संस्थापन ईतर समुहबीच आगामी चुनावमा पनिमा यसको प्रभाव पर्ने खतरा देखिएको छ।

कांग्रेस महाधिवेशनः तल्लो तहबाटै गुट

तल्लो तह मानिएका अधिवेशनहरुको अवस्था हेर्दा यसले त्यहाँ मात्र होइन, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा समेतलाई असर पुर्याउने देखिन्छ। ति महाधिवेशन तथा अधिवेशनलाई लक्षित गरेर नै तल्लो तहमा गुट बढी हाबी भए।

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ गते हुने

कोइरालाका अनुसार अधिवेशनमा प्रदेश भरका करिब १७ सय प्रतिनिधिहरू सहभागी हुनेछन्।

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ।

आन्तरिक लोकतन्त्रको अभ्यास

अहिले महाधिवेशनको तयारीमा रहेका दलहरूले आगामी दशकका निम्ति आफ्नो ‘भिजन’ प्रष्ट पार्नु आवश्यक छ। देशका निम्ति तत्पर नेतृत्व निर्माण गर्न पनि सबैको ध्यान जान सक्नुपर्छ। यसो भयो भनेमात्र मुलुकको लोकतन्त्र सक्षम भई अगाडि बढ्न सक्ने देखिन्छ।

कांग्रेस महाधिवेशन: सिन्धुमा संस्थापन पक्षको वर्चस्व

वडा र पालिका तहको मतपरिणामलाई विश्लेषण गर्दा प्रदेश, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनमा समेत संस्थापनले इतर पक्षलाई समस्यामा पार्न सक्ने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्