६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस महाअधिवेशन: मोरङको १ र ५ क्षेत्रका सभापति सर्वसम्मत

यता क्षेत्र नम्बर ५ मा भने क्षेत्रीय सभापतिसहित सबै पदाधिकारी र महाअधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष देखिएन: डा.कोइराला

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको स्पष्ट पारे।

कांग्रेस महाधिवेशनः काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो।

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

सुनसरीमा देउवा पक्ष कमजोर, संस्थापन इतर समूह बलियो

निर्वाचनमा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा संस्थापन इतर समूह अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल नै विजयी भएको छ।

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको आग्रह

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे।

कांग्रेस अधिवेशन : इलामका प्रदेशसभा क्षेत्रमा संस्थापन पक्ष कमजोर

पार्टी सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा, नेताहरू भेषराज आचार्य र डम्बर खड्का जिल्ला सभापतिका प्रत्यासी छन्।

कांग्रेस महाअधिवेशनः मोरङमा कोइराला खेमाको वर्चस्व

मोरङ नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको गृह जिल्ला हो।

काँग्रेस चाँगुनारायण प्रदेशमा जयन्द्र खड्का

आज भएको निर्वाचनमा जयन्द्र खड्काले १४७ मत पाए भने उनका प्रत्यासीद्वय जनक खत्री र मधुराम ढुंगाना क्रमशः१०७ र १८ मत पाएका थिए।

कांग्रेस महाअधिवेशनः मोरङको १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा सर्वसम्मत, ८ वटामा मतदान

कांग्रेसको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रबाट ७ जना पदाधिकारी र १६ जना प्रदेशसभा प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।

उदयपुरमा तीन क्षेत्रको परिणाम सार्वजनिकः एकठाउँको मतपत्र च्यातियो

लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए।

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए।

झापामा दुई सभापति निर्विरोध,आठ निर्वाचित

नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्