१ पुस २०८१ सोमबार
image/svg+xml

कर्मचारीको तलब पुनरवलोकन आयोग गठन

सरकारले निजामती कर्मचारी तथा श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्