धरहराजस्तै अग्लिंदै ठेक्का म्याद !
२०७२ सालको भूकम्पबाट भत्केको धरहरा निर्माण अझै नसकिएको ठेक्का म्याद सातौंपटक थप्न लागिएको छ।
२०७२ सालको भूकम्पबाट भत्केको धरहरा निर्माण अझै नसकिएको ठेक्का म्याद सातौंपटक थप्न लागिएको छ।
पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
कक्षाकोठामा बसेर पढ्दै गर्दा भूकम्प आए कसरी जोगिने भनेर बुधबार भक्तपुरको एउटा स्कुलमा विद्यार्थीलाई अभ्यास गराइएको छ।
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।
भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।
विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ।
सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच विद्यालयका भूकम्प प्रतिरोधी भवन बनेका छन्।
क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्।
ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो सङ्ख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले कास्की जिल्लाको पर्चे केन्द्रविन्दु भएर भूकम्प गएको जनाएकाे छ।
बुटवलकी सृष्टि गुरुङ उमेरले ४५ वर्ष हाराहारी पुगिन्। भारतको पुणे युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर्स गरेपछि उनले जिटिजेड, युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरिन्।
मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ।