२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एनएमबि बैंकको नौलो बचत योजना

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ। यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने बैंकको योजना छ।

सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।

बैंकिङ कसुरमा चिनियाँसहित ३७ पक्राउ

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ।

नेपाल बैंक र बिएन्डबी हस्पिटलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।

महालक्ष्मीको सभा शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ। फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ।

एनएमबिका ग्राहकलाई हाम्रो अस्पतालमा सहुलियत

समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत हुनेछ।

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा छुट

गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनलाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा छुट

उक्त सम्झौतामाबैंकका वीरगन्ज शाखाका प्रबन्धक बाबुराम न्यौपानेर कलाक्र्सरिसोर्टका महाप्रबन्धक राजेश रन्जनलेहस्ताक्षर गरेका छन्।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

मिश्रित प्रभाव पर्न सक्छ: परिसंघ

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अघि सारेका प्रावधानले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ।

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विभिन्न क्षेत्रको कर्जामा कडाइ गरेको छ। सेयर, गाडी, घरजग्गा, सेयर धितो लगायतको कर्जामा कडाइ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्