२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंक र बिएन्डबी हस्पिटलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी  एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।

सम्झौतापछि अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालका विविध सेवामा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App