२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।

गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। गत माघ महिनामा बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्घि भएको थियो भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्घि भएको थियो। 

प्रकाशित: ११ फाल्गुन २०७८ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App