२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचोक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का बजार, विराटचोक, चाबहिल र गोंगबुमा गरी २३  शाखाबाट सेवा दिइरहेको थियो।

फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ र एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App