१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुरमा लक्ष्मी बैंक

लक्ष्मी बैंकले भक्तपुरस्थित सोही नगरपालिका–१० को कमलविनायक शाखा सञ्चालनमा ल्याएको छ।

यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App