२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ।

कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृंखला सुरु

नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच भएको सम्झौता अनुसार कृषिको समावेशी रूपान्तरणका लागि मुल्य शृंखला परियोजना सञ्चालन गरिएको छ।

घुन्सा खोलामा एनएमबिले लगानी गर्ने

एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी भएको छ ।

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

थपिए ग्लोबल आइएमई बैंक

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सोमबार गोरखा जिल्लाको सिरानचोक गाँउपालिका, वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर खोलेको थियो।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।

सहकारीको ब्याज बढाउन दबाब

बैंकहरुले निक्षेप आकर्षित गर्न निक्षेपको व्याजदर बढाउने भद्र सहमति गरेपछि सहकारीले सहकारी विभागमाथि दबाब बढाएका छन्।

बर्दियाको ओराली बजारमा सिटिजन्स बैंक

स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी सेवा सुरु गरेको बैंकले जनाएको छ।

वाणिज्य बैंकको खराब कर्जा ५० अर्ब रूपैयाँ माथि

२७ वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात औसतमा १.७३ प्रतिशत अर्थात ४९ अर्ब ९२ करोड १० लाख रूपैयाँ थियो। गत आर्थिक वर्ष सबै वाणिज्य बैंकहरूले ३६ खर्ब ९३ अर्ब ५२ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन्।

बिरुवाटारमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका, वडा नम्बर ७, बिरुवाटारमा काउन्टर सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको छुटसम्बन्धी सम्झौता

हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ।

महालक्ष्मी विकास बैंक–होटल दियालो फुडल्यान्ड सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्