२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम क्युआरको गुन, एक तोला सुन योजनाअन्तर्गत एक तोला सुन उपहार पाएका छन्।

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। हाल बैंकले २ सय १३ शाखा, १ सय ४८ एटिएम र ४९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App