६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै

तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ।

जी–२० मा अब अफ्रिकन मुलुक पनि सदस्य, भारतले ब्राजिललाई सुम्पियो अध्यक्षता

भारतको राजधानी दिल्लीमा सुरु भएको सम्मेलनको अन्तिम दिन आइतवार भारतले आगामी सम्मेलनको अध्यक्षता ब्राजिललाई गर्नेगरी जिम्मा लगाएको हो।

भारतका सराभनन मनीले उचाले मिष्टर एसियाको उपाधी

५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन्।

के भारतको नाम परिवर्तन भएको हो ?

त्यस्तै अर्का केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि आफ्नो निमन्त्रण पत्र सार्वजनिक गरेका छन्। जसमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातको मन्जुरी दिएको हो।

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातकोे मन्जुरी दिएको हो।

भारतद्वारा आइसीसी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

आगामी अक्टुबरदेखि सुरु हुने आइसीसी एक दिवसीय विश्वकपका लागि बीसीसीआइले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।

नेपालले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै बुद्धिमता: सभापति देउवा

पूर्व प्रधानमन्त्री समेत रहेका उनले चीन र भारत नै नेपालका सँधैका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।

भारतसँग नहारेको नेपाल !

क्रिक्रेटको विश्वशक्ति भारतलाई झन्डै ५० ओभरसम्म टिकेर २३१ रनको लक्ष्य दिनु पहिलोपटक एसिया कपमा सहभागी नेपालजस्तो टिमका लागि नजिते पनि नहारेको अर्थमा विश्लेषण गर्न सकिन्छ।

वर्षा रोकिएसंगै नेपाल र भारतबिचको खेल सुरु,२३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्ने

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको दोश्रो पाली सुरु भएसंगै पानी पर्न थालेर रोकिएको खेल पुन सुरु भएको छ । वर्षाका कारण अव २३ ओभरको मात्र खेल हुनेछ । २३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्नेछ।खेल रोकिदा भारतले २ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको थियो ।

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको क्यान्डीमा जारी खेलमा नेपालले पहिलो ब्याटिङ गरेको छ । खेल रोकिँदासम्म नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन । ऐरी २७ तथा कामी ११ रन बनाएर खेली रहेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्