६ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

चालु आर्थिक वर्षको दुई महिनामै ५ अर्बभन्दा बढीको विद्युत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ।

अबदेखि भारतको संसदमा ३३ प्रतिशत महिला

भारत सरकारले बुधवार पहिलोपटक लोकसभामा महिला आरक्षण विधेयक प्रस्तुत गर्दै बहुमतले पारित गरेको हो।

भारत-क्यानडा तनाव: भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा

क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो।

इन्डो–प्यासिफिक सैन्य सम्मेलन, प्रधानसेनापति भारत जाँदै

इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् ।

बेलायती शासकले बनाएको संसद भवनबाट बिदा भए भारतीय सांसदहरू

गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदबाट भारतीय सांसदहरू नयाँ संसद् भवनमा सरेका छन्।

भारतले क्यानेडियन राजदूतलाई भन्यो ५ दिनभित्र देश छोड्नुस्

क्यानडा सरकारले भारतीय राजदूतलाई निकालेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाका राजदूतलाई देश निकाला गरेको छ।

भारत र क्यानडाबीच दुरी बढ्दै

भारत र क्यानडाबीचको सम्बन्ध उत्कर्षमा पुगेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भारतीय कुटनितिज्ञलाई देश निकाला गर्दै भारत सरकारमाथि आरोप लगाएका छन्।

भारतलाई आठौं पटक एसिया कप उपाधि

एकदिवसीय क्रिकेटमा मोहम्मद सिराजले सबैभन्दा छिटो पाँच विकेट लिने रेकर्ड बनाए। उनले १६ बलमा नै यो आँकडा पूरा गरेका हुन्।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

भारतविरुद्ध श्रीलंकाले ४० रन बनाउँदा आठौं विकेट गुमायो

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले आठ विकेट गुमाएको छ । टस जितेर पहिला व्याटिङ रोजेको घरेलु टोली श्रीलंका भारतीय बलरसामु टिक्क सकेनन।

श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए

एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एक्कै ओभरमा ४ विकेट लिए छन।

एसिया कप क्रिकेट : भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण सुरु भएन

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारत र श्रीलंकाविचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन।

एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्