१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

भारतविरुद्ध श्रीलंकाले ४० रन बनाउँदा आठौं विकेट गुमायो

एसिया कप क्रिकेट २०२३ को फाइनलमा  भारतविरुद्ध श्रीलंकाले आठ विकेट गुमाएको छ । टस जितेर पहिला व्याटिङ रोजेको घरेलु टोली श्रीलंका भारतीय बलरसामु टिक्क सकेनन।  

भारतका मोहम्मद सिराजले एक्लैले ६ श्रीलंकाली ब्याटरलाई आउट गरेका छन । एकजना श्रीलंकाली ब्याटरलाई भारतका जसप्रीत बुमराह आउट गरेका हुन भने हार्दिक पंड्याले एक जनालाई आउट गरेका हुन ।ताजास्थीतीमा श्रीलंकाले  १३ ओभरमा  ८ विकेट गुमाएर ४० रन बनाएको छ। 

प्रकाशित: ३१ भाद्र २०८० ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App