८ वैशाख २०८१ शनिबार

नहर सफाइमा जुटे आफैं एक हजार किसान

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्।

प्लाष्टिकको डोरी उत्पादन गर्ने नेपालकै पहिलो उद्योग सञ्चालनमा

‘भारतको पञ्जाबमा यस्तो डोरीको राम्रो माग छ’ उनले भने, ‘त्यहाँ निर्यात गर्ने बारेमा समेत कुरा भैरहेको छ।' उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ।

रोपाइँमा पनि पाएनन् किसानले मल

जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारीमा छन्। समयमै मल नपाउँदा उनले रोपाइँ दुई/तीन दिन ढिला गर्न बाध्य भए। उनी जस्तै सोही गाउँका सरिफ खान पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सकेका छैनन्।

दुई अर्ब लागतमा स्टिल उद्योग सञ्चालन

कैलालीको जानकी गाउँपालिका–८ पहाडीपुरमा झण्डै दुई अर्बको लागतमा स्टिल उद्योग सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्