५ आश्विन २०८१ शनिबार
image/svg+xml

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।

‘राजधानी दाङ सर्दैमा बुटवल भासिँदैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।

राजधानीमा ‘जर्नी अफ फेसन शो’

बिहीबार साँझको समय छिप्पिँदै जाँदा र्‍याम्पमाथि बिस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो। एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रूप रङ्ग, स्वरूप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए।

सुदखोरबाट ऋण लिँदै विदेश जाँदै

नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए।

बालाजु क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीले जलाए प्रहरीको दुईवटा गाडी

राजधानीको बालाजु क्षेत्र अहिले तनावग्रस्त भएको छ। आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन्।

टी–२० लिग छानबिनमा सहयाेग गर्न आईसिसि तयार

बुधबार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिबसँग भेटवार्ता गरेको हो।

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन्।

ग्लोबल आइएमई र राजधानी डेरीबीच सम्झौता

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।

जाइकाले डोल्मा फण्डलाई एक करोड डलर लगानी गर्ने

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा एक करोड डलर लगानी गर्ने प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी?

डक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले राससलाई बताए।

राजधानीमा पनि लोकप्रिय बन्दै छठ

पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न्। तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्छन्, 'पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो। सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो। अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु।'

इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

पिएफए स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ प्रदेश र एक घरेलु टोली गरी ८ टिमको सहभागी हुने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए।

नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्