५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालाजु क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीले जलाए प्रहरीको दुईवटा गाडी

राजधानीको बालाजु क्षेत्र अहिले तनावग्रस्त भएको छ। आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन्।

यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो।

आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्। उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन्। थप विवरण आउन बाँकी छ।

प्रकाशित: १ फाल्गुन २०७९ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App