१९ आश्विन २०८१ शनिबार
image/svg+xml

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

माओवादीको केन्द्रीय समिति बैठक सुरू

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक बसिरहेको छ।

भट्टराई र चन्दलाई पार्टीमा ल्याएर अन्यलाई गलाउने रणनीतिमा दाहाल

सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।

कोशी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय,आजै मन्त्रीहरू फिर्ता बोलाउने

मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कोशी प्रदेशमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने

सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।

लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी

सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरूको संयुक्त अपिल

सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

पक्षमा ३८ मत विपक्षमा एक मात्र

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले दोस्रोपटक सिंगो सदनबाट विश्वासको मत पाएका छन्।

कोशी प्रदेश: माओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी तत्काल प्रदेशसरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिएका हुन्।

गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजीनामा, समर्थन पनि फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

‘संक्रमणकालीन न्यायका नाममा परिवर्तन उल्टाउने प्रयत्न’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ सालको माघ १ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा ‘माओवादी युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने’ आशयको अभिव्यक्ति दिए।

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्