संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
केपी शर्मा ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथि आजको सुनुवाइ फेरि स्थगित भएको छ।