coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

वडाध्यक्ष कपको उपाधि फ्युजन क्लबलाई

बिहीबार सम्पन्न फार्यनल खेलमा त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्युजनले सगरमाथा फुटबल क्लब त्रियुगा नगरपालिका ८ राजाबासीलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला

सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला परेको छ। क्याम्पस प्राङ्गणबिचको मन्दिरनेर सदियौँ पुरानो दरबार र मूर्तिको भग्नावशेष फेला परेको हो।

शनिबारदेखि ‘त्रियुगा १० गोल्डकप फुटबल’

वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।

बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन

करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्।

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्