७ आश्विन २०८१ सोमबार
image/svg+xml

विपद्ले जगाएको मानवता

चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनीहरुको चिया छलफलले एउटा निष्कर्ष निकाल्यो ‘कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने।’

शवसँगै मनहरु जल्छन्...

यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।

चाँगुनारायणमा सय श्ययाको आइसोलेसन वार्ड तयार

कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा एक सय श्ययाको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ।

बागलुङमा विवाह र भोजभतेरले फैलियो कोरोना

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

कोरोना, बिपी र गाउँ

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ?

कोरोना विपतमा उठेनन् सहयोगी हात

विपतमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स जस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोग गरे पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक चुपचाप छन्।

बाँकेमा कोरोना महामारी झन् भयावहः एक महिनाभित्र २ सय ४२ को मृत्यु

दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट बाँकेमा एक महिनाभित्र २ सय ४२ जनाको मृत्यु भएको छ।

रौतहटमा एकैदिन १० संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ।

महामारीमा नेपाल युथ फाउन्डेसनको अपिल

नेपालमा कोरोना महामारीको दोस्रो लहर चलेसंगै स्वास्थ्य उपकरणको अभाव बढ्दै गएको छ। कोरोना संक्रमण भएका विरामीले विभिन्न अभावहरुको सामाना गर्दै आइरहेका छन्।

डब्ल्यूएचओ भन्छः नेपालकाे अवस्था चिन्ताजनक, आपत्कालीन सहयोगकाे आवश्यक

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

चीनले सगरमाथा आरोहणमा लगायो रोक

नेपालमा नयाँ भेरियन्टसहितकाे कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले विश्वकै अग्लाे शिखर सगरमाथाको आरोहणमा रोक लगाएको छ। सिन्वा न्यूज एजेन्सीका अनुसार चीनले शुक्रबार यस विषयमा सूचना जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्