१७ पुस २०८२ बिहीबार
image/svg+xml

निर्वाचनमा नजाने निर्णय गरेका अर्जुननरसिंह केसी कांग्रेसको समानुपातिक बन्द सूचीमा

नेपाली कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केसीको नाम समावेश गरिएको हो।

स्रष्टाद्वय शान्तिनारायण श्रेष्ठ र वसन्तराज अज्ञातलाई ‘सुरभि सद्भावना पुरस्कार’

कार्यक्रममा कुश्मा, पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ र गीतकार वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार प्रदान गरिएको थियो।

भ्रमण व्ययमा नेपाललाई आधा खर्ब घाटा

विदेशी पर्यटकबाट प्राप्त हुने रकमभन्दा नेपालीले अध्ययन, भ्रमणका लागि विदेशी लैजाने रकम ठूलो देखिएको छ।

निर्वाचनमा बाधा भए पनि तोकिएकै मितिमा गराउनुपर्छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारको हैसियतले यो नागरिक सरकारलाई निर्वाचन गराउन आफ्नो प्रदेशको पूर्ण साथ सहयोग रहने समेत मुख्य मन्त्री कार्कीले जानकारी दिए।

निर्वाचन नभए देश थप अस्थिरतातर्फ जाने गृहमन्त्री अर्यालको चेतावनी

बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन्।

मेलमिलाप दिवस: बिपी सपना कांग्रेस विपना

बिपी कोइराला तेस्रो विश्वका एसियाली मुलुकहरूका मात्र नभई युरोपेली समाजवादी मुलुकसहितका लागि एक सम्मानित राजनेताको हैसियतमा रहे।

रास्वपा लक्षित रिजालको प्रश्न : जेनजीको नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा जेनजी कहाँ छन् ?

रिजालले लेखेका छन्, ‘स्थापित र लामो इतिहास भएका पार्टीका केही बाध्यता र ‘ब्यागेज’ हुन्छन् र अवसरको वितरणमा ती प्रकट हुँदा तिनैलाई मुख्य मुद्दा बनाएर नयाँ पार्टी बनाएकाहरूको समानुपातिक सूची हेर्नुभयो नि ? नातागोता, व्यापारी, हल्लाखोरहरू‘ को बाहुल्य छ ।’

उद्दण्ड महाशक्ति र विश्व अर्थतन्त्र

अमेरिका र चीन दुवै धेरै विषयमा समान धारणा र व्यवहार देखाउँछन्। दुवैले विश्व अर्थतन्त्रलाई अहिले बन्धक बनाइरहेका छन् र अरू सबैका लागि व्यापारका अवसरहरू खुम्च्याइरहेका छन्।

राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताए।

समानुपातिकतर्फ ६४ दल: १० दल एकल र ५४ दल आफ्नै चिन्हमा लड्ने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ६४ वटा दलले भाग लिने भएका छन्।

शीतलहरले कठ्याङ्ग्रिएर एकको मृत्यु

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ।

जेन-जी कसैको अन्धभक्त बन्दैनन्: भावना राउत

अभियन्ता भावना राउतले राजनीतिमा देखिएको नकारात्मक परिवर्तनलाई जेन–जी पुस्ताले अन्धभक्त बनेर स्वीकार गर्न नसक्ने बताएकी छन्।

महेन्द्र राजमार्ग २४ घण्टापछि खुल्यो, ग्यास बुलेट हटाइयो

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो।

परराष्ट्रमन्त्री बांग्लादेश प्रस्थान

उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ। नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बांग्लादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्