२ असार २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा गाईजात्राको तयारी सुरु

कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

बाल विकास केन्द्र: ४ जना आयादिदी माग भएकोमा एक सय २४ जनाले दिए निवेदन

नगरपालिकाले नगरपालिकाबाट नगरका विभिन्न ठाउँंहरुबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएको सूचना स्थानीय पत्रिकामा प्रकाशित गरेको थियो। प्रकाशित भए अनुसार चार जनाका लागि एक सय २४ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ।

गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब, सबैभन्दा बढी बजेट शिक्षामा

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

'केही दिनभित्रै खानेपानी ल्याइदिन्छौं'

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।

भक्तपुरका जनप्रतिनिधिहरुले थाले काम

भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।

भक्तपुर नेमकिपाको क्लिनस्विप, सबै विपक्षीको जमानत जफत

भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्।

भक्तपुरमा बालेनसँंग विजुक्छेको भेट

नेपाल मजदुर किसान पार्टी र उसले जित्दै आएको भक्तपुर नगरपालिकाको कामप्रति प्रभावित काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाह बिहान भक्तपुर नगरपालिका वडा नं २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालयमा पुगेका हुन्।

भक्तपुरमा नेमकिपा, मध्यपुरथिमि, सूर्यविनायक र चाँंगुमा कांग्रेस-एमालेबीच प्रतिस्पर्धा

भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्पष्ट बुहमतका साथ अगाडि बढेको छ।

भक्तपुर नगरमा खस्यो ७६ प्रतिशत मत

भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ। यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो।

पाँच वर्षमा तीन वटा काम गर्न सकेनौँ: मेयर प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणा पत्र अनुसार यो पाँंच वर्षको बीचमा आफूहरुले तीन वटा काम गर्न नसकेको बताएका छन्।

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।

फेरि तयार भयो अर्काे फल्चा

भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ।

भक्तपुरको छोसो फल्चा उद्घाटन

भक्तपुर नगरपालिका वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पार्टी) को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्