समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्!
आत्माको चहकिलो दियो बलोस् निरन्तर जीवनमा,समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्।
आत्माको चहकिलो दियो बलोस् निरन्तर जीवनमा,समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्।
कार्यक्रम कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले उद्घाटन गरेका हुन्।
चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन्।
‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन्।
फिस्टुलाको शल्यक्रिया युरोलोजी विभागले गरेको थियो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएकाले केसीलाई १७ पाउन्डभन्दा बढी रगत र रक्तजन्य तत्त्व चढाइएको थियो।
नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेको छ।
शंकर रानाको शतक र स्पिनर ललित राजवंशीको उत्कृष्ट बलिङमा नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपमा पहिलो जित आत्मसात् गरेको छ।
दुलेगौँडा–हर्कपूर मोटर मार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ। स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।
रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ।
निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द हुने भएको छ।