७ असार २०८१ शुक्रबार
image/svg+xml

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

दुर्घटनामा परी बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीको छोरा चक्रबहादुर ओलीको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै बहचाईचका पत्रकार नबी अहमदले नागरिकलाई जानकारी दिए।

दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना,चालककाे लापरवाही र भौगोलिक अवस्था प्रमुख कारण

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् ।

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।

रामेछाप बस दुर्घटनाबाट दाहाल मर्माहत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

रामेछाप दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो, ९ जनाको पहिचान खुल्यो (अपडेट)

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेमध्ये नौ जनाको मात्रै पहिचान खुलेको छ।

रामेछाप बस दुर्घटनामा परी ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार (आज) बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।

भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ।

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटनाः घटनाकाे थप विवरण आउन बाँकी

आज बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ।

बस दुर्घटनामा १६ को मृत्यु

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

पेरुमा बस दुर्घटनाः २० जनाको मृत्यु,३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्