२४ मंसिर २०७९ शनिबार

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

आज राति १२ बजेदेखि बाँके जिल्लाभर लकडाउन

यसअघि कोरोना संक्रमण तीव्ररुपले बढेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यही बैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा बैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्