कृषि विकास बैंकको साधारणसभा सम्पन्न
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
बुटवल पावर कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्ताव पारित गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लक्ष्मी बैंक र सन्राइज बैंक बीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षता उक्त वार्षिक साधारणसभा सम्पन्न भएको हो।
प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।
नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
आइएमई जनरल इन्स्योरेन्सको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।