१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षता उक्त वार्षिक साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारणसभाले आगामी आव २०७९/०८०का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा श्री एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाबाट कम्पनीका संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूमा क्रमशः कुनाल कयाल, दिलीप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूमा क्रमशः हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १ असार २०८० ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App