१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

फाइल तस्वीर

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लक्ष्मी बैंक र सन्राइज बैंक बीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।  

प्रकाशित: ४ असार २०८० ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App