१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको साधारणसभा सम्पन्न

कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो। साधरणसभामा वक्ताको रूपमा रहेका सेयरधनीले उठाएका जिज्ञासालाई सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पारेका थिए।

प्रकाशित: २ चैत्र २०८० ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App