४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बन्न सकेन पालिकासँग जोडिएको जीर्ण पुल

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले अघिल्लो सरकारको गैरजिम्मेवारीले हिमा नदी पुलको नाजुक अवस्था निम्तिएको बताए।

यसरी मनाए साकेला गाउँपालिका अध्यक्षले जन्मदिन...

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए।

राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

दार्चुलामा नौगाड गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ।नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

न श्रम बैंक न त निर्माण कार्यदल

अघिल्लो सरकारले २०७५ सालमा कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा गर्‍यो। देशैभरि चर्चा भयो।

जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन संचालन भएको छ।

निर्वाचित गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुृसन्धान आयोगले भ्रष्टाचारको आरोपमा बिशेष अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेकाले निर्वाचनमा निर्वाचित मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्यायलाई निलम्वन गर्न सम्वन्धित निकायलाई पत्र पठाएको छ।

कांग्रेस क्षेत्रीय अधिवेशन: इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापन इतर सभापति निर्वाचित

इलामका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संस्थापनइतर सभापति निर्वाचित भएका छन्।

गाउँपालिका अध्यक्ष जेल चलान

सरकारी गाडीमा बालिका लिएर होटलमा पुगेको सूचना पाएका आधारमा यादव पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

जागिरको प्रलोभन दिएर करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

१६० विद्यार्थी अट्ने हिमाली छात्रावास

१६ कोठे छात्रावास भवनको शनिबार आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्यान्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका छन्।साँघुरो गरी बस्दै आएका विद्यार्थी छात्रावास भवन नयाँ बनेसँगै खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्