४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।

सुन प्रतितोला १२ सय घट्यो

आज बजारमा छापावाल सुन प्रति तोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

बन्दुक देखाएर सात लाख बढी नगद र सुनचाँदी लुटपाट

यशोधरा नगरपालिकाको बैदलीनजिकै मोटरसाइकलमा आएका नकाबधारीले सुनचाँदी व्यवसायी शिवमंगल बर्मालाई बन्दुक देखाएर सात लाख बढीको नगद र सुनचाँदी लुटपाट गरेका छन्।

पाथिभरा मन्दिरका सुनचाँदीकाे रिफाइन सुरू

ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्यो

महासङ्घकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर आइतवार कारोबार भइरहेको छ।

आज धनतेरसः सुनचाँदीका भाँडा किन्नेहरुको भीड

आज कात्तिक द्वादशी, अर्थात् धनतेरस। सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ।

सुनको मूल्यमा नयाँ रेकर्डः १ लाख १७ हजार तोलामा कारोबार हुँदै

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामै सुनको मूल्य एक हजारले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्