२४ असार २०८१ सोमबार
image/svg+xml

एलएस इनर्जी फन्डले पुवा खोला-वान हाइड्रोपावरमा लगानी गर्ने

एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानी सुरुवात गरेसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धताको घोषणा गरेको छ।

कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूति सम्झौता

बझाङको १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रोको सेयर प्रत्याभूति गर्न ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएका छन्।

सनराइज क्यापिटलको सचेतना कार्यक्रम

सनराइज क्यापिटलले आकाङ्क्षी युवा लक्षित तथा स्नातक विद्यार्थीलाई पुँजीबजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्ने शैक्षिक पहल अभियानको सुरुवात गरेको छ।

सनराइज क्यापिटलको सेयर बाँडफाँट

सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ। क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मोदी इनर्जी लिमिटेडको प्रतिसेयर १०० रूपैयाँ अङ्कित दरको ५५ लाख ५९ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको थियो।

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

स्थानीयवासीलाई आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

कम्पनीले आफ्नो जारी पूँजी र ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजार बराबरको सेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्