९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

विराटनगरमा कात्तिकमा झनै घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झनै घटेको छ।कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।

कात्तिकमा झन् घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झन् घटेको छ। कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।

एटिएम मेसिन फोड्दै गर्दा १ जना पक्राउ

विराटनगरको महेन्द्र चोकमा रहेको एक एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरमै भेटिए कुपोषणका बालबालिका

विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

किरणलाई ‘साधनादेवी प्रहरी पराक्रम’

कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

विराटनगरमा सुत्केरी,जेष्ठ र फरक क्षमता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

विराटनगर महानगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन माग

कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगर विमानस्थल बिस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरिएको छ।

गृहमन्त्रीको उपस्थितिमा कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल जारी

कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ।

विराटनगर भन्सारको राजस्व असुली लक्षको ५७ प्रतिशत मात्रै

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्षको करिब ५७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ।

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी !

उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। खुर्सानी स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्