सुदूरपश्चिम प्रदेश: नयाँ सत्ता समीकरणमा को बन्ला मुख्यमन्त्री?
सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत नपुगेकाले गठबन्धन गरेर निर्वाचन लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादी तीनै दलले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागी दाबी गरेका थिए।