अधिकृत पदबाट राजीनामा दिएर एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी!
नेकपा (एमाल) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष, तथा आधिकारिक ट्रेड युनियनका पूर्वकार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट राजीनामा गरी एमालेको ११औ महाविधेशनको केन्द्रीय सदस्य पदमा उम्मेदावरी दिने घोषणा गरेका छन ।

