नुवाकोटमा ५.३ म्याग्निच्यूडको भूकम्प
शनिबारबिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
शनिबारबिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।
मंगलबार भएको दोश्रो नगरसभाको प्रथम अधिवेसनमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी थिइन्।
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।
गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।
नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हुन्।
छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बताइएकाे छ।
खुला क्रस कन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ। सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवार नेपालले जनाएको छ।
नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन्।
नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत सेग्रिगेसन हाउस निर्माण गरिएको हो।
कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ।
बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल संयुक्त अरब इमिरेट्सको अबुधाबीमा निवासमै मृत भेटिएका छन्। रोजगारीको सिलसिलामा त्यहाँ पुगेका ३७ वर्षीय डोटेलको शव सोमबार आवासगृहको कोठामा शंकास्पद अवस्थामा फेला परेको उनका भान्जा राजेन्द्र ढुंगानाले जानकारी दिएका हुन्।
काठमाडौँबाट नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित वि.सं. २०७५ पौष २७ गतेको अन्नपूर्ण पोस्ट् १७ वर्ष २५० अङ्कको ७ पृष्ठमा छापिएको अर्जुननरसिंह केसीको एकता दिवसको अपहेलना
जिल्लामा भूकम्प पीडित लाभग्राही सूचिमा ७७ हजार ४२ समावेश भएका थिए। त्यसमध्ये अहिलेसम्म ६१ हजार ५३ पीडित परिवारले तेस्रो किस्ता प्राप्त गरेका छन्।