८ वैशाख २०८१ शनिबार

म्यादी प्रहरीको आ-आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन्। मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ। सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, 'निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु।'

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

सङ्गीता धामी: ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’

'सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो', धामीले भने, 'म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।'

म्यादी प्रहरीलाई तालिम दिदैँ नेपाल प्रहरी (फोटोफिचर)

एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ।

ताप्लेजुङबाट ७ सय ३६ जना म्यादी प्रहरीमा छनौट

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङबाट ५ सय ५२ जना पुरुष र १ सय ८४ जना महिला म्यादी प्रहरीमा छनौट भएका हुन्।

म्यादी प्रहरीका लागि शारीरिकतर्फको जाँच लिँदै (फोटो फिचर)

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएका म्यादी प्रहरीको जावलाखेल ग्राउन्डमा शारीरिकतर्फको जाँच लिँदै नेपाल प्रहरी।

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो।

घर फर्किए म्यादी प्रहरी

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए।

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको सुरक्षा

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने व्यक्ति पक्राउ

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन्।

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्