किसानलाई अनुदानमा कृषि उपकरण
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।
बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवल नगर भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ।
बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।
मुक्त हलियाका लागि राज्यले बनाइदिएका ३२ मध्ये ३० घरहरु सात वर्षदेखि रित्तै छन्। बनेका घरमा मुक्त हलियाहरु नबस्दा जीर्ण हुँदै गएका छन्। केही घरका छाना उडेका छन्। घरभित्र मानिसहरु नबस्दा झाडी उम्रिएको छ।
बिहीबार सम्पन्न फाईनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो।
कार्यक्रमको कार्यविधि विपरित उपभोक्ताहरुले खरिद गर्नुपर्ने सामानहरु नगरपालिका आफैले सुचनाविना गोप्य सप्लायर्स छानेको हो।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवाप्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ।
संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सँघले जनाएको छ।
नयाँ अवधारणा र कार्यक्रम सञ्चालनमा चर्चा कमाइरहेको इलामको सूर्याेदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।
काठमाडौँ महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ।
सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो।
गोकर्णेश्वर नगरपालिकाले १ र २ नम्बर वडाको सीमानामा पर्ने गराडोल टोलमा करिब सय रोपनी जग्गालाई समथर बनाएर खेल मैदान (रंगशाला) बनाउन खोज्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच विवाद उत्पन्न भएको छ। यहाँ रंगशाला बनाउने काम रोकिएको छ।