२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्रको सुरुआत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छिन्।

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ।

पाटन–जावलाखेल–पुलचोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

धनगढीलाई उपमेयर कप

पेनाल्टीमा धनगढीकी रेविका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन्।ललितपुरकी निर्मला विकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्टबाट बाहिरियो।

मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ।

धनगढी र ललितपुर छनोट

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

सवारीसाधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रतिवर्गफिट सय रूपैयाँ कर लाग्छ। उनका अनुसार विभिन्न कम्पनीको विज्ञापन टाँसेर कर नतिरेका सबै प्रकारका सवारीसाधनलाई करको दायरामा ल्याइनेछ।

८० वर्षपछि फेरियो कुमारीको आसन

ललितपुर महानगरपालिका वडा नं १६ कोतर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्