८ मंसिर २०८१ शनिबार
image/svg+xml

चुनावमा हारिएलाकी भन्ने डरले बढी सताउँछः महामन्त्री थापा

‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेलो भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।

बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।

यसपटक एमालेलाई अप्ठेरो छ बुढानीलकण्ठ नगरमा

बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ।

बुढानीलकण्ठमा कांग्रेस–एमाले टक्कर

कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्।

'बूढानीलकण्ठ: साथी पनि सरकार पनि'

नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेण्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

परमिताले माफी मागिन्

गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।

शिक्षामन्त्रीकोअल्पज्ञान

गणतन्त्र भन्दैमा राजाले गरेका राम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना स्कुलको विरोधै गर्नु जरुरी छ। ००० मुलुकी प्रशासनको हरक्षेत्रमा दलीय नेटवर्किङ र शिक्षा जगतलगायत समाजका हरक्षेत्रमा दलीयकरण गर्न मन पराउने उनको दल वा सरकारले बुढानीलकण्ठ स्कुललाई दलीयकरण नगरिदिए हुने।

बूढानीलकण्ठ स्कूलको जग्गा अब के हुन्छ?

अघिल्लोपटक सरकारमा जादा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानिलकण्ठ जस्तै देशभर २४० वटा गुणस्तरीय बिद्यालय बनाउने हुइया लगाए। तर दोश्रोपटक चुनाव जितेर दोश्रो नीति तथा कार्यक्रम आउदै गर्दा उनै प्रधानमन्त्रिले विद्यालयको नाम नतोकी ७५० रोपनी जग्गा भएको भन्दै सो जग्गा सरकारले उपयोग गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २४ गते नीति तथा कार्यक्रमको सवाल जवाफ गर्ने क्रममा नाम नतोकी यस विद्यालयबारे बोलेका थिए। प्रधानमन्त्रीको बोली पछि विद्यालयको जग्गामा आँखा लगाउने पनि बढेका छन्।

बूढानीलकण्ठमा जुनियर टेनिस

फस्ट नौलिन जेटिआई जुनियर च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठको टेनिस कोर्टमा शनिबार विभिन्न उमेरसमूहका फाइनल भए।

बुढानीलकण्ठमा फुटबल हुने

नेपाल खेलकुद महासंघ, बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोस्रो मदन भण्डारी बुढानीलकण्ठ फुटबल कप असारको दोस्रो साता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्