एनआइसी एसियाको सहायक प्रमुख महाप्रबन्धकमा अर्जुनराज खनिया
एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
चैतका लागि व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीको ब्याज अधिकतम औसत ७.२५ प्रतिशत रहेकामा वैशाखका लागि ७.०६ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.८१ प्रतिशत विन्दुमा कायम भएको छ।
प्रभु बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३०२ औं शाखा विस्तार गरेको छ ।
कुमारी बैंकले ‘नयाँ वर्ष २०८१ जितौं आइफोन १५ एक्कासी’ अभियान सार्वजनिक गरेको छ।
सिटिजन्स बैंक र काठमाडौंको बेक एन्ड सेल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
बाफियाको संशोधनमा गरिएको प्रस्ताव व्यावहारिक रूपमा कार्यान्वयन गर्न जटिल रहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन्।
हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।
ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवाको सुरू गरेको छ।
ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।
ग्लोबल आइएमई बैंकले एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। स
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।