१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आरबिबी मर्चेन्ट बैंकिङको वार्षिक साधारणसभा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष देवेन्द्ररमण खनालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गरेको छ।

यस्तै आव २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभांश र आव २०८०/८१ को बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८० ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App