१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गुहेश्वरी मर्चेन्टको न्युरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।

स्थानान्तरित फाइनान्सले फागुन ३ गतेदेखि धर्मपथ काठमाडौंबाट आफ्नो वित्तीय कारोबार सञ्चालन गर्न थालेको कम्पनीले जनाएको छ।

स्थानान्तरित फाइनान्सको शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका छन्।

पुल्चोक ललितपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र चार वटा विस्तारित काउन्टरहरूबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App