१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको चार नयाँ शाखा

ग्लोबल आइएमई बैंकले एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले उपत्यकाभित्र बूढानीलकण्ठ, चन्द्रागिरी, चितवनको शरदपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरूबाट गत आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउन थालिएको बैंकले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App