७ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वतन्त्र उम्मेदवारीले गठबन्धन र एमालेलाई ‘टाउको दुखाइ’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू गठबन्धन र एमालेका लागि ‘टाउको दुखाइ’ को विषय बनिरहेका छन्।

वडाध्यक्षका उम्मेदवारद्वारा आत्महत्या

सुनसरी रामधुनी वडा नं. ८ बाट वडाध्यक्षका उम्मेदवारी गणेश पौडेलले आत्महत्या गरेका छन्।

कांग्रेसका विद्रोही उम्मेदवारः प्रस्तावक र समर्थकलाई कारबाही

नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ।

कपिलवस्तुमा ५२६ पदका लागि ३५ सय बढीको उम्मेदवारी

कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ। १

ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता

ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

बागी उम्मेदवारी विद्रोह कि पदीय महत्त्वाकांक्षा?

मैले आफ्नो कार्यकालमा सुरु गरेको धेरै कामहरू पूरा गर्नुपर्ने भएकाले एकपटकका लागि दोहोर्‍याउन चाहें। तर यहाँ त चिटिङ गरेर टिकट दिने काम भयो। मैले माओवादी पार्टी छोडेको छैन, छोड्दैन पनि। कारबाही गरे पनि म यही पार्टीमा रहने हो। जनताको आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हुँ फिर्ता हुन्न।

काठमाडौंमा रोचक प्रतिस्पर्धा

विगतका हरेक निर्वाचनमा भिन्न मत दर्साउँदै आएका काठमाडौं महानगरपालिकाका मतदाताले यसपटक कस्तो मत अभिव्यक्त गर्लान् ? धेरैको चासोको विषय बनेको छ।

स्वतन्त्र उम्मेदवार बढी हुँदा चिह्न अपुग

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको संख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो।

थरीथरी पृष्ठभूमिका उम्मेदवार

देशको विकास र सामाजिक परिवर्तनका लागि भन्दै यसपटकको स्थानीय तह निर्वाचनमा गैरराजनीतिक व्यक्तिहरूले पनि विभिन्न पालिकाका मेयर/अध्यक्षलगायतका पदमा उम्मेदवारी दिएका छन्।

उपमेयर कार्कीको उमेदवारी खारेज गर्न माग गर्दै प्रदर्शन

विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

एकै पदमा एकै दलका दुई उम्मेदवार हुँदा अन्योल

एउटै दलबाट एउटै पदमा दुई वटा उम्मेदवारी परेका कारण पनि निर्णय सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई कठिनाइ भएपछि आयोगमै पत्र पठाएका हुन्।

बागी उम्मेदवारी स्वाभाविक विद्रोह कि पदीय महत्त्वाकांक्षा?

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। यो पटक जनप्रतिनिधि बन्न चाहनेले राजनीतिक दलबाट टिकट पाउन नसकेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्। बागलुङमा कुल ४४५ पदका लागि १२१० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनलाई चुनौती बन्दै बागी: सके फकाउने, नभए कारबाही गर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्।

तालमेलले महिला उम्मेदवार घटे

प्रमुख राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी तालमेल गर्दा त्यसको प्रभाव महिला प्रतिनिधित्वमा पर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्