९ मंसिर २०८१ आइतबार
image/svg+xml

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए।

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।

पोखरा रंगशालाः ट्र्याक हस्तान्तरण नहुँदा प्रशिक्षण नै सुरु भएन

पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदको मातहतमा आईसकेको छैन। निर्माण कम्पनीले परिषदलेलाई हस्तान्तरण पनि गरिसकेको छैन। परिषदले कम्पनीलाई भुक्तानीवापतको रकम नदिदाँसम्म परिषदको नाममा आउने सम्भावना कम छ। यसले एथलेटिक्स ट्रयाकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रयाक अन्तर्गतका इभेण्टहरु सञ्चालन हुनेमा द्विविधा देखिएको छ।

ट्रयाक्टरबाट खसेर एकको मृत्यु

गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हिमालपारिको दुःख: ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो।

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

बालक विद्यालयबाट घर फर्कदै गर्दा ट्रयाक्टरमा चढेका थिए। उनी ट्रयाक्टरबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर नाम्जुङबाट गोरखा सदरमुकाम तर्फ आउँदै थियो।

किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा महानगरपालिका–१८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।

तीन वर्षमा काठमाडौं– तराई फास्ट ट्रयाकको प्रगति ११ प्रतिशत

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको भौतिक प्रगति ज्यादै न्यून देखिएको छ। सरकारले २०७३/७४ मा चार वर्षभित्रै निर्माण सम्पन्न गर्ने सुरुवात गरेको आयोजनाको भौतिक प्रगति भने निराशाजनक देखिएको छ।

फास्ट ट्रयाक विवाद : खाेकनाका स्थानीय र प्रहरीबीच झडप

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो । किसानहरू सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो ।

तेह्रथुमकाे आठराईमा ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु

शुक्रबार राति तेह्थुमको अठराई गाँउपालिकामा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई गाँउपालिका–५ छातेढुङ्गामा मे १ त ६२१९ नम्बरको ट्रायाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय आठराईका प्रहरी इक्स्पेक्टर शेषकराम थान्दारका अनुसार उनीहरुको उपचारमा लैजाने क्रममा मृत्यु भएको हो।

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

कन्ट्रयाक ट्रेसिङपछि परीक्षण

प्रदेश १ सरकारले सम्भावित संक्रमितको खोजी तथा सम्पर्क पहिचानसम्बन्धी अभियान सुरु गरेको छ। अभियानअन्तर्गत कोभिड–१९ संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाइने प्रदेश १ सरकारको कोभिड–१९ विरुद्धको अभियानका सहजकर्ता विनोद खनालले भने।

‘कन्ट्रयाक ट्रेसिङ बिनै परीक्षण गरे भबिष्यमा आउने जोखिममा उपचार सामग्री अभाव’

भबिष्यमा आउन सक्ने कोरोना संक्रमणको सम्भावित भयाभह रुपलाई अहिले कायम रहेको स्रोत र शक्तिले कसरी थेग्ने ? यसलाई मध्यनजर गर्दै १ नं प्रदेश सरकारले संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धी अभियान सुरु गरेको छ ।

फास्ट ट्रयाक परामर्श ठेक्काविरुद्धको उजुरीमाथि छलफल

नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौंदेखि तराई मधेश जोड्ने द्रुत मार्ग फास्ट ट्रयाकको अन्तर्राष्ट्रिय परामर्श नियुक्त गर्दा भएको अनियमितताको विषयमा खरिद पुरनावलोकन समितिले सुनुवाइ सुरु गरेको छ।

नेपालगन्जमा कोरोना संक्रमण फैलिनुको कारण खोज्दै विज्ञ टोली

कोरोना भाइरसको संक्रमण एकै पटक धेरै ब्यक्तिमा फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायत निकाय नेपालगन्ज आएर स्थलगत अध्ययन सुरु गरेका हुन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्