तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी
गत आर्थिक वर्ष २०७८/०७९को श्रावण÷भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो।