अब जनताले बुझ्ने राम्रा दिन छिटै आउँदैछन्: दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचारहरू पढ्ला सुन्दा र हेर्दा खुसी लाग्न थालेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचारहरू पढ्ला सुन्दा र हेर्दा खुसी लाग्न थालेको बताएका छन् ।
ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको छ।
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरले सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनायो। त्यो वर्ष बन्दीपुरले सबैगरि ६ लाख २५ हजार पाहुना भित्र्याउन सक्यो। ती पाहुनामध्ये ५ लाख आन्तरिक थिए। बाँकी १ लाख २५ हजार पाहुना विदेशी थिए। यो वर्ष भने बन्दीपुरले स्वदेशी र विदेशी गरि कम्तिमा आठलाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ।
आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियाका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग सहयोग मागेकी छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले आत्मालोचित हुँदै रुपान्तरण अभियानमा जुट्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ।
युएईविरुद्धको दुई टी–२० खेलमा सन्दीपले ६ विकेट लिँदा जम्मा १४ रन खर्चिए।
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदम भनेका छन्। उनले रिक्त रहेको गृहमन्त्रीको जिम्मेवारी अमरेशकुमार सिंहलाई दिन उपयुक्त हुने सुझाव समेत दिएका छन्।
दुई दिन बिदा भए पनि विद्यालय समय भने काठमाडौं महानगरको हकमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अर्थात् ६ घण्टाकै हुने गरी क्यालेन्डर बनाइँदैछ।
नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई रास्वपाको आन्तरिक मामिला भएको बताएका छन्।
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदमका रूपमा लिएको टिप्पणी गरेका छन्।
देशमा माओवादी द्वन्द्वले चरम रूप लिएको समय थियो। हत्या, बेपत्ता, बलात्कारजस्ता जघन्य अपराध बढिरहेका थिए।